2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बस पार्क नजिकै बाट डडेल्धुरा प्रहरीद्वारा जुवाडे पक्राउ

ललित बोहरा, असोज १६ डडेल्धुरा –  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आईतवार जिल्ला सदरमुकामबट  पाँच जना जुवाडे  लाई पक्राउ गरेको छ । जिल्ला सदरमुकाम बागवजार बसपार्कको  पिपल चौतारा नजिक रहेको एक होटल बाट जुवा खेलीरहेको अवस्थामा  पाँच जानलाई जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  आइतबार दिउसो पिपल चौतारा नजिक रहेको छाप्रा बाट जुवाडेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जुवाडेहरुलाई पक्राउ गरेको जनाएको          छ ।

यो भन्दा अगाडी पनि जिल्ला सदरमुकाम क्षेत्र बाटै दुई पटक जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको थियो  । तर पक्राउ गरेपनि राजनितिक दलको दवावकाकारण जुवाडेहरुलाई कानुन अनुसार कारवाही गर्नका लागि समस्या भएको प्रहरी स्रोतले बताएको छ । जुवाडेलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा नपुगाउँँदै जिल्ला स्थित केही स्थानिय राजनितिक कार्यकर्ताको फोन आउने गर्दा छोड्नु पर्ने वाध्यता रहेको प्रहरी स्रोतले वताएको छ । दुई पटक पक्राउ गरेका जुवाडेहरुलाई चौविस घट्टा नवित्दै प्रहरीले छोडेको  थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई