२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको जोगबुढा क्षेत्रमा बिद्युत लाईन अझै बन्द, सुचारु हुन २ दिन लाग्ने

२०७३, १८ आश्विन मंगलवार ०२:०८

असोज १८ / डडेल्धुरा  -  डोटीको बुडरमा रहेको ट्रान्सफर्मर बिग्रदा तिन दिन देखि डडेल्धुराको भित्रि मधेश क्षेत्र जोगबुढा अन्धकारमय भए संगै सञ्चार विहिन भएको छ । १.५ केभि क्षमताको ट्रान्सफर्मर बिग्रदा जोगबुढा क्षेत्र परशुराम नगरपालिका र आलिताल गाविसमा तिन दिन देखि बिद्युत लाईन बन्द भएको हो । बिद्युत लाईन सुचारु नहुदा त्यस क्षेत्रका स्थानिय अध्यारोमा बस्न बाध्य भए संगै सञ्चारबाट बञ्चित भएका छन ।

        बिद्युत लाईन सञ्चालन हुन नसक्दा स्थानियको दैनिक जिवन प्रभावित भएको परशुराम नगरपालिका कार्यकारी अधिकृत लालबहादुर योगीले बताएका छन ।  ट्रान्सफर्मर बदल्नु पर्ने भएकाले अबको तिन दिन भित्रै फेरी सक्ने बिद्युत   प्राधिकरण डडेल्धुराले जनाएको छ । ट्रान्सफर्मर माग गरि सकेकाले पर्सि सम्म डडेल्धुराको भित्री मधेश क्षेत्रमा बिद्युत लाई सञ्चालन हुने बिद्युत प्राधिकरण वितरण शाखा डडेल्धुराले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ