२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा एक महिलाद्वारा झुण्डीएर आत्महत्या

२०७३, १८ आश्विन मंगलवार ०४:०४

पंकज धामी | असोज १८, दार्चुला | दार्चुलाको बोहोरीगाउमा एक महिलाले झुण्डीएर आत्महत्या गरेकी छन् । 

बोहोरी गाउ गाविस वडा नं. ६ खोल्सी बस्ने ४१ वर्षिय गंगा धामीले आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । गएराति करिब साढे १० बजेतिर उनले झुण्डीएर आत्महत्या गरेकि हुन् । अहिले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरिक्षक सहितको टोली अनुसन्धानका लागी घटनास्थल तर्फ गएको छ । 

गोकुलेश्वर ईलाका प्रहरी चौकीबाट घटनास्थल ३ घण्टाको पैदल दुरीमा पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू