२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टिपटप समोसा पसललाई काठमाडौं महानगरले गर्‍यो २ लाख जरिवाना

२०८०, १ आश्विन सोमबार ०७:२३

असोज १, काठमाडौँ | काठमाडौं महानगरपालिकाले वडा नम्बर १७ नगलमा रहेको टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। बिक्रीका लागि राखेको उत्पादनमा गुणस्तर कायम गरेको नदेखिएको लगायत कारणले महानगरपालिकाले जरिवाना तोकेको हो। 


दिपक राज थपलिया सञ्चालक रहेको टिपटप समोसा कम्पनीले बजार व्यवस्थापन तथा अनुगन ऐन २०७७ को दफा २९को अण्ड (उ)बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा ३० को उपदफा १ को खण्ड (ख) बमोजिम २ लाख जरिवना गरेको महानगरपालिकाले जनाएको छ। 

महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा उक्त पसलले बिक्रीमा राखेको दूधबरी बिग्रिएको पाइएको थियो। महानगरपालिकाले उत्दादनको गुणस्तर कायम गर्न, कर्मचारीको बोली–वचनमा सुधार गर्न, दूग्धजन्य वस्तुको तापक्रम कायम गरेर राख्न र गुणस्तरहीन उत्पादनहरु पसलमा भए वा बजारमा गए फिर्ता ल्याएर नष्ट गर्न निर्देशन दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ