२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको बेगका बाढीपहिरो पीडितलाई सहयोग

२०७३, १८ आश्विन मंगलवार ०५:४१

असोज १८, म्याग्दी । म्याग्दीको बेगका बाढी पहिरोपीडितलाई प्रवासीले सोमबार रु एक लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । 

गत भदौमा बेगखोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित तथा घरबारविहीन भएकाका लागि प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) पोर्चुगलले रु एक लाख १०० सहयोग गरेको हो । 

मोना पोर्चुगलका उपाध्यक्ष नैना पाइजाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उपसभापति काशीराम रेग्मी, कोषाध्यक्ष नवराज पौडेल, बेग उपशाखा सभापति ओमबहादुर फगामीको रोहबरमा बेगखोला बाढीपहिरो राहत व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार सिङ्जालीलाई नगद हस्तान्तरण गर्नुभएको थियो । 

यसैगरी, बेनीको न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले खाजा खर्च कटाएर बाढी पहिरोपीडितलाई रु ११ हजार सहयोग उपलब्ध गराएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर