२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

टुक्राटुक्रा पारेर हत्या गर्ने युवा पक्रने हवल्दार पुलिस अफ दि मन्थ घोषित

२०७३, १८ आश्विन मंगलवार ०६:१०

समिक्षा घिमिरे/असोज १८, विराटनगर । विराटनगर १३ स्थित अक्सफोर्ड होस्टलका संचालकलाई टुक्राटुक्रा पारेर हत्या गर्ने अपराधमा संलग्नलाई पक्राउ गर्ने प्रहरी हवल्दार भाद्र महिनाको पुलिस अफ दि मन्थ भएका छन् । 

हत्यामा संलग्न युवाहरुलाई पक्राउ गर्न सफल प्रहरी हवल्दार भक्तबहादुर बिष्टलाई पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । 

सुनसरी औरावनी–५ घर भई विराटनगर–१३ मा अक्सफोर्ड होस्टेल संचालन गरी बसेका १९ वर्षीय  विनोद यादवलाई गत भाद्र २० गते राति धारीलो हतियारले हत्या गरी टाउको र दुबै घुँडा मुनिको भाग टुक्रा–टुक्रा पारी बोरामा प्याक गरिएको अवस्थामा भाद्र २१ गते विहान शव फेला परेको थियो ।

 यादवको हत्या पश्चात फरार भएका तीन युवकहरुलाई प्रहरीले १२ घण्टा नबित्दै सिमा क्षेत्रबाट पक्राउ गरेका थिए । यादवको हत्यामा संलग्नहरु पक्राउ गर्ने कार्यमा प्रहरी हवल्दार विष्टले निर्वाह गरेको भूमिकाको कदर गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहनका लागी उनलाई २०७३ साल भाद्र महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरिएको हो । मोरङ्ग प्रहरीले निरन्तर रुपमा प्रत्येक महिना उत्कृष्ट रुपमा कार्र्यसम्पादन गरेका प्रहरी लाई पुरस्कृत गर्ने गरेको छ । उनलाई एक कार्यक्रमका विच सम्मान गरिएको प्रहरी सोत ले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने