2026-07-25 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुवास नेम्बाङका छोरा सुहाङको राजनीतिमा आउने संकेत, भने – बुवाको सपना पूरा गर्नेछु

असोज २, इलाम | संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले राजनीतिमा आउने संकेत गरेका छन् ।

बुवा सुवास नेम्बाङको स्मृतिमा नेकपा एमालेले मंगलबार इलाम बजार आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै सुहाङले त्यस्तो संकेत गरेका हुन् ।

उनले आफ्नो बुवाको सपना पूरा गर्न आफू लागिपर्ने बताए ।

उनले भने, बुवाका अधुरा सपना धेरै छन् । ती सपना पूरा गर्नका लागि म लागि पर्नेछु ।’

बुबाको निधनले इलाम मात्र नभई सिंगो नेपाल नै शोकमा परेको बताउँदै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको, पार्टीले तीन दिनसम्म शोकसहित आधा झण्डा झुकाएर बुबाप्रति सम्मान ब्यक्त गरेको कुराले आफूलाई गर्व महसुस भएको उनले बताए ।

इलामेली जनताको मायाका कारण संसदमा पुगेर जनताको आवाज बोलेका कारण पनि सँधै इलामेलीको मनमा रहने रहिरहने सुहाङले बताए ।

पछिल्लो राजनैतिक घटनाक्रमसँगै बुवा चिन्तित बनिरहेको उल्लेख गर्दै जीवनभर आफ्नो बुवाले निष्ठाको राजनीति गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक