2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हिमचुली सामुदायिक वन उपभोक्ता समुहको दोस्रो साधारण सभा सम्पन्न

मङ्सिर ५, हेटौडा । मकवानपुरको थाहा
नगरपालिका वडा न.६ मा रहेको हिमचुली सामुदायिक वन उपभोक्ता समुहको दोस्रो साधारण सभा आज सम्पन्न भएको छ

समूहका अध्यक्ष धर्म बहादुर तामाङको अध्यक्षतामा भएको साधारण
सभामा कार्यसमिति सदस्य टंक बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका
कोषध्यक्ष रिता गुरुङ र संस्थाका सचिव श्याम तामाङले आर्थिक वर्ष २०७१/७२ मा १ लाख १४ हजार ३६ रुपैया
बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । वनले गरेको वार्षिक क्रियाकलापको बारेमा प्रगति प्रतिवेदन
समुहका सचिव श्याम तामाङले प्रस्तुत गर्नु भएको थियो । इलाका वन कार्यलय पालुङका कार्यलय प्रमुख कालु
पाख्रिनको प्रमुख आथित्यता र समुहका सचिव श्याम तामाङको संचालनमा साधारण सभा सम्पन्न भएको थियो

प्रमुख अथिति पाख्रिनले यस सामुदायिक उपभोक्त समुह दोस्रो
वर्षको साधारण सभा गरिरहँदा यस समुहले विगतको तुलनामा भन्दा निकै नै अघि वड्दै गएकोमा धन्यावाद दिनु
भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो