Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर ०८ गते, राति १:५४ बजे
मकवानपुर - MKW

महायज्ञ लक्ष्मि कुम्भ मेला संचालन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ८,  मकवानपुर । नेपाल तिर्थ प्रकाश संघ को आयोजना तथा
मकवानपुर्वासिको संयोजनमा कुष्मण्ड सरोवर त्रिवेणी धाममा श्रि याग महायज्ञ लक्ष्मि कुम्भ मेला संचालन
भइरहेको छ ।

नाकावन्धिको कारण सोचेजस्तो दर्शनाथिको उपस्थिति
नरहेपनि मकवानपुर वासि हरुको भने उत्साहाजनका सहभागिता रहेको मेला आयोजक समितिले जनाएको छ ।

मेला अवलोकना लागि राजितिक तथा वितिन्न क्षत्रका महत्वपुण ब्यकतित्व हरुको
पनि सहभागिता रहेको जनाइएको छ , यसै विच भोलि मेलाको चौथोदिन मेला अवलोकन का लागि पुर्व अर्थमन्त्रि
रामसरण महत आउनु हुने भएको छ ।