ललित बोहरा / १८ असोज डडेल्धुरा - नेपाल बचत तथा क्रण सहकारी केन्दीय संघ लिमीटेड (नेफ्कन) ले आफनो फिल्ड कार्यालय डडेल्धुरामा पनी मङलबार उद्घाटन गरेको छ । नेपाल बचत तथा क्रण सहकारीहरुको क्षमता बृद्धी तालीम,सहकारीको सिद्धान्त र अबधारण बारेमा जनचेतना जगाउने, प्रति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा / १८ असोज डडेल्धुरा - नेपाल बचत तथा क्रण सहकारी केन्दीय संघ लिमीटेड (नेफ्कन) ले आफनो फिल्ड कार्यालय डडेल्धुरामा पनी मङलबार उद्घाटन गरेको छ । नेपाल बचत तथा क्रण सहकारीहरुको क्षमता बृद्धी तालीम,सहकारीको सिद्धान्त र अबधारण बारेमा जनचेतना जगाउने, प्रति"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेफ्स्कुनको फिल्ड कार्यालय डडेल्धुरामा

१८ आश्विन २०७३, मंगलवार १४:१४


ललित बोहरा / १८ असोज डडेल्धुरा – नेपाल बचत तथा क्रण सहकारी केन्दीय संघ लिमीटेड (नेफ्स्कुन) ले आफनो फिल्ड कार्यालय डडेल्धुरामा पनी मङलबार उद्घाटन गरेको छ । नेपाल बचत तथा क्रण सहकारीहरुको क्षमता बृद्धी तालीम,सहकारीको सिद्धान्त र अबधारण बारेमा जनचेतना जगाउने, प्रतिस्पर्धी बित्तीय सेवा आपुर्ती तथा नवीकरण,प्राबिधीहरुको हस्तातरण र सदस्यहरुको बृद्धी  गर्ने उद्देश्ले फिल्ड कार्यालयको स्थापना गरेको हो । यू.के.एडको लगानीमा सक्षम एक्सेस टू फाईनान्स कार्यक्रमको सहकार्यमा  फिल्ड कार्यालय सुञ्चारु गरेको हो । नेपाल बचत तथा क्रण सहकारी नामले दर्ता गरेकाहरु मात्र सदस्य रहने नेफ्स्कुनले आफना सदस्यहरुलाई बितीय रुपमा सक्षम बनाउन क्रण लगानी समेत गर्ने गर्दछ । 

कार्यालयको मुल ढोकामा लगाएको बोर्ड 
फोटो =आसिष मल्ल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू