असोज १८, काठमाण्डौ । लामो समयदेखि भारत, भुटान तथा नेपालमा क्लाउन शो गर्दै र गराउदै आएका बिशारद बस्नेतले यो पटक काठमाडौँ स्थित कान्ति बाल अस्पतालमा आफ्नो शो देखाएका छन् ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १८, काठमाण्डौ । लामो समयदेखि भारत, भुटान तथा नेपालमा क्लाउन शो गर्दै र गराउदै आएका बिशारद बस्नेतले यो पटक काठमाडौँ स्थित कान्ति बाल अस्पतालमा आफ्नो शो देखाएका छन् ।&"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्ति बाल अस्पतालमा बस्नेतले दिँदैछन् ‘लाफ थेरापी’

२०७३, १८ आश्विन मंगलवार १५:५८


असोज १८, काठमाण्डौ । लामो समयदेखि भारत, भुटान तथा नेपालमा क्लाउन शो गर्दै र गराउदै आएका बिशारद बस्नेतले यो पटक काठमाडौँ स्थित कान्ति बाल अस्पतालमा आफ्नो शो देखाएका छन् । 

क्लाउन सोको निर्देशक समेत रहेका बस्नेतका अनुसार थिएटर इन एजुकेशनसंग एभरेष्ट फिल्म एकेडेमिको सहकार्यमा बिभिन्न स्थानमा क्लाउन शोको आयोजना भइरहेको छ । उनका अनुसार बच्चाहरुलाइ हँसाउने उदेश्यले आयोजना गरिएको क्लाउन शो रुपीज् इन्टरनेशनल स्कुल पछि आइतबारदेखि कान्ति बाल अस्पतालमा आयोजना गरिएको हो । 

एभरेष्ट फिल्म एकेडेमिमा एक्टिङ पढिरहेका बिधर्थिहरुको उक्त प्रर्दशनले बाल अस्पताल भित्र रहेका बिरामि बालबालिका तथा अभिभावकको अनुहारमा हासो दिएको छ । 

बस्नेतका अनुसार क्लाउनको मतलव 'बालापन' हो । 'बालापन'ले हरेक व्यक्तिको अनुहारमा मुस्कान दिने गर्छ । बस्नेतका अनुसार कान्ति बाल अस्पतालसँगै  देशका बिभिन्न ठाउँहरुमा क्लाउन शोको तयारी गरिराखेको जानकारी दिए । उनका अनुसार अस्पतालमा क्लाउन सो दिनु भनेको 'लाफ थेरापी' हो । उनले भने 'बच्चा खुसि हुनु भनेको अस्वस्थामा राहत मिल्नु हो । जब बच्चाको अस्वस्थ बन्छ, उसलाई यस प्रकारको थेरापी दिँदा छिटो सन्चो हुन्छ वा दुखाईमा राहत मिल्छ ।' उनले थपे 'ह्याप्पी इज बेस्ट मेडिसिन' अर्थात खुसिनै मुख्य औषधि हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन