2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अबैध गाँजा खेती नष्ट गर्न कार्ययोजना तयार

मङ्सिर ८, मकवानपुर
मकवानपुर प्रहरीले जिल्लाका बिभिन्न स्थानमा लगाएको अबैद्य गाँजा खेती नष्ट गर्न कार्ययोजना
बनाएको छ ।

जिल्लाको पश्चिमी मनहरी,काँकडा सरिखेत गाविस,उत्तर
पश्चिम क्षेत्रका आग्रा,गोगने डाँडाखर्क लगायतका गाविस र पुर्वी क्षेत्रका फापरबारी,राईगाउँ लगायतका
क्षेत्रमा लगाएको गाँजा तीन चरणमा फडानी गर्ने प्रहरीले योजना बनाएको हो ।

सोमबार भएको सर्बदलीय बैठकले प्रहरीको गाँजा फडानी अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले गाँजा फडानी तयारीबारे दलहरुलाई जानकरी गराउँदै सहयोगको
लागि आग्रह गर्नुभएको थियो ।

बैठकमा सहभागी दलका नेताहरुले
गाँजा पाक्ने बेलामा भन्दा पनि ब्याडमा नै नष्ट गर्नुपर्नेमा जोेड दिएका थिए । भने गाँजाको बिकल्पमा
अन्य खेती गर्ने बातावरण र पुर्वाधार निर्माणमा जुट्नुपर्ने पनि उनीहरुले बताएका थिए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया,स्थानीय विकास अधिकारी लक्ष्मण
बिक्रम थापा,जिल्लास्थित राजनीतिक दलका नेताहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो