2026-09-08 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

गैरसरकारी संस्था मकवानपुर उत्कृष्ट

मङ्सिर ८, मकवानपुर । गैरसरकारी संस्था महासंघको ८औं राष्ट्रिय महाधिवेशन,
२१औं साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलन काठमाडौंमा सोमबार उदघाटन गरिएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रम उदघाटन
गर्नुभएको थियो । कार्यक्रममा मध्यमाञ्चल क्ष्ँेत्रबाट प्रतिनिधित्व गर्ने गैरसरकारी संस्था विभिन्न
जिल्ला शाखाहरुमध्ये मकवानपुर उत्कृष्ठ घोषणा गरिएको छ ।

मकवानपुरलाई उत्कृष्ठ घोषणा गर्दै नगद २० हजार तथा प्रमाणपत्र सहित पुरस्कृति गरिएको गैरसस
क्षत्रीय उपाध्यक्ष बुद्धशरण लामाले जानकारी दिनुभयो । मकवानपुरले उत्कृष्ठ कार्यसम्पादन गरेको
मूल्यांकनका आधारमा पुरस्कृत गरिएको बताइएको छ ।

यस्तै,
देशभरबाट विपन्न वर्गको पक्षमा काम गर्ने मनहरी विकास संस्था पनि राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएको छ
। मनहरी विकास संस्थालाई गैरसरकारी संस्थाका संस्थापक जगदिश घिमिरे स्मृती पुरस्कारबाट नगद तथा
ताम्रपत्रका साथ पुरस्कृत गरिएको उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।

सोमबारबाट सुरु भएको अधिवेशन आज समापन हुने बताइएको छ । महाधिवेशनबाट नया“ केन्द्रीय नेतृत्व
चयन गर्ने बताइएको छ । महाधिवेशनका लागि मकवानपुरबाट २० गैरसरकारी संस्थाले प्रतिनिधित्व गरेको उल्लेख
गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल