२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल-हमासबीच जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

२०८०, २४ आश्विन बुधबार ०६:०५

असोज २४, काठमाडौँ | इजरायल र हमासबीच जारी युद्धमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको छ।

गत शनिवारदेखि प्यालेस्टानी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण सुरु गरेको थियो। हालसम्म दुबै पक्ष तर्फका गरी २ हजार १ सयभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार जारी सङ्घर्षमा इजरायलमा मात्रै १२ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने गाजा क्षेत्रमा ९ सयभन्दा बढीको मृत्यु भएको छ। जबकी ३ हजारभन्दा बढी घाइते भएका छन्।  

इजरायलका रक्षा मन्त्री योव ग्यालेन्टले आफ्ना सैनिकमाथिका सबै प्रतिबन्ध हटाइएको र युद्धमा जित्नका लागि आवश्यक सबै अधिकार दिइएको बताएका छन्।

उनले गाजा र इजरायलबीचको सम्बन्ध अब पहिले जस्तो नरहेको भन्दै थप क्षति हुन नदिनका लागि सबै ध्यान केन्द्रीत गर्ने पनि बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ