२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लगातार २६ मुद्दा जिताएका वकिल नक्कली परेपछि…

२०८०, २८ आश्विन आईतवार ०६:५४

असोज २८, काठमाडौँ | केन्याका अधिकारीहरूले उच्च अदालतको वकिलको रूपमा काम गर्ने नक्कली वकिल ब्रिएन वेण्डालाई पक्राउ गरेका छन्।

ब्रिएन वेण्डाले केन्याको उच्च अदालतमा वकिल भएर २६ मुद्दा लडेँ र सबै मुद्दा जिते । उनि एक विद्यार्थी हुन् ।


तर, अहिले आएर उनी नक्कली वकिल भएको फेला पर्यो । नक्कली वकिल मात्रै होइन, उनले त कानुन पढ्न कहिल्यै पनि शिक्षालय नटेकेको पनि फेला पर्यो ।

उनले केन्याको उच्च अदालतमा लडेका सबै २६ मुद्दा लगातार जित्दासम्म कसैले सुइँको पाइएनन् कि उनी नक्कली हुन् । जब केन्याको कानुन समाजमा उनले लग इन इमेल गलत हाले तब उनमाथि शंका भएको थियो ।

शंका भएको पनि गत शुक्रबार मात्रै हो । उनी नक्कली भएको समाचार सबैभन्दा पहिलो फ्याक्ट्स इस्ट अफ्रिकाले प्रकाशन गरेको थियो । अहिले यो समाचार विश्वभर चर्चामा आएको छ ।


उनी नक्कली भएको औपचारिक पुष्टि भएपनि उनले पनि प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘कानुन स्कुलमा पाइलै नटेकेर २६ मुद्दा जित्नु म प्रतिभाशाली हुनु हो । केन्यामा धेरै व्यवसायिक वकिलहरु छन् जसले एकै मुद्दा जितेका छैनन् ।’ उनले अगाडि थपेका छन्, ‘अदालतले मेरो कानुनी ज्ञान जाँच गरेर बारमा भर्ना गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ