२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कमानेमा जारी महाअनुष्ठान आज पनि जारी

२०७३, १९ आश्विन बुधबार १२:५७

असोज १९, मकवानपुर । लोक कल्याण सेवा प्रतिष्ठान एवं राम जानकी वालिका आश्रम चितवन र मनकामना क्षेत्र विकास समितीको आयोजनामा जारी श्रीमद् दवी भागवत नवाहा एवं शक्ति साधना महाअनुष्ठान आज पाँचौ दिन पनि जारी छ ।

असत्य माथि सत्यको विजय स्वरुप मानिने विजया दशमिको अवसर पारेर हेटौँडा ८ कमानेमा जारी अनुष्ठान नवरात्र अर्थात असोज २४ गते सम्म संचालन हुने छ । राम जानकी कन्या गुरुकुल आश्रम सहयोगार्थ अनुष्ठान आयोजना गरीएको अनुष्ठानका संयोजक अर्जुन ढुंगानाले वताउनु भयो । 

आज पाचौँ दिनको कार्यक्रम मकावनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा माडवारी सयोसियसन अध्यक्ष कृष्ण गुप्ता अग्रवालको प्रमुख आतिथ्यतामा भएको थियो । ९ दिन  चल्ने अनुष्ठानमा  बाल वाचिका उमा महेश्वरी स्मृति टण्डनले कथा बाचन गरी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश