2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

लापरवाही गरेको भन्दै विद्युत प्राधिकरण घेराउ

असोज २०, विराटनगर । विद्युत प्राधिकरणको चरम् लापरवाही भन्दै पब्लिक फोरमले आज विद्युत प्राधिकरण घेराउ गर्ने भएको छ । 

अहिले केहिवेरमा विधुत प्राधिकरण विराटनगरको कार्यालय घेराउ गरेको पब्लिक फोरमले जनाएको छ । विगत केही दिनदेखि विराटनगरमा विद्युत अनियमितता हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ । लगातार विद्युत कटौति भइरहने र विद्युत आए पनि भोल्टेज नहुने भएकोले यहाँको उद्योगधन्दा कल कारखानाहरु ठप्प रहेका छन् । 

लगातार विद्युत आपूर्तिमा समस्या आएपछि विराटनगरका सवै  एफ एम स्टेशन को नियमित प्रशारणहरु हरु समेत बन्द भएका छन् । विद्युत अवरोधका कारण विराटनगरका उद्योग  व्यावसाय धाराशायी वन्न पुगेको उद्योगी व्यावसायिले बताएका छन । 

चाड पर्वको समयमा दैनिक विद्युत प्रवाह नहुदा नापी ,  मालपोत , जिल्ला प्रशासन कार्यलय लगायतका सरकारी कार्यालयमा विद्युत प्र्रवाहहुदाँ थप पिडा भएको  सेवाग्राहिले बताएका छन । 

दशैजस्तो चाड पर्वमा विद्युत  कटौतिहुदाँ उपभोकतामा निराशा उत्पन्न भएको  छ । भने शान्ति सुव्यावस्थामा खल्ल पुगेको स्थानिय वासीको भनाई रहेको छ ।

 विद्युत प्राधिकरणले अनियमिता गरेको विषयमा राजनैतिक दलहरुले समेत विरोध जनाउने  बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई