कात्तिक १४, काठमाडौँ । विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ।
नेपालले ४९ रन जोड्दा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको हो। भुर्तेलले ४३ रन जोडे। उनले २५ बलमा ४ छक्का र ४ चौका हिर्काए।
नेपालले ६ ओभरमा १ विकेट गुमाएर ५९ रन जोडेको छ।