2026-06-28 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हारमा पनि अर्ना र डिसहोमबाट खेलाडीलाई क्रमश सात लाख ८१ हजार र डेढ लाख पुरस्कार, कसलाई कति?

कार्तिक १६, काठमाडौँ | टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भए पनि खेलाडीहरुले अर्ना  क्रमश सात लाख ८१ हजार र डेढ लाख पुरस्कार जितेका छन् ।

अर्नाको पुरस्कार न्युनतम १० हजारदेखि अधिकतम एक लाख ३९ हजारसम्म गरि सबै खेलाडीले पाउँदा डिसहोमको पुरस्कार भने तीन विकेट लिएका करन केसीले एक लाख तथा ३५ रन भन्दा बढी बनाएका विवेक कुमार यादवले ५० हजार जितेका हुन् । आजको खेलमा अर्नाको पुरस्कार सबभन्दा कम पाउनेमा कुशल मल्ल परे भने सबैभन्दा धेरै पुरस्कार पाउनेमा विवेक यादव रहे ।


अर्नाको पुरस्कार सोमपाल कामीले एक लाख २८ हजार, करन केसीले एक लाख २६ हजार, कुशल भुर्तेलले ९६ हजार र सन्दीप लामिछानेले ८९ हजार रुपैयाँ जिते । आसिफ सेखले ६५ हजार, गुल्सन झाले ३८ हजार तथा अविनाश बोहोराले ३१ हजार रुपैयाँ जिते । सन्दीप जोराले ३२ हजार तथा कप्तान रोहित पौडेलले २७ हजार नगद जिते ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी