ललित बोहरा /असोज २० डडेल्धुरा | शुक्रवार सम्म नयाँ नोटको वितरण गर्ने भनिए पनि डडेल्धुरा जिल्लामा नयाँ नोटको अभाव भएको छ । डडेल्धुरामा नयाँ नोट वितरण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय वाणिज्य बैंकले मंगलबार सम्म वितरण गरेको भए पनि बुधबार देखी नयाँ नोट सकिएको बताएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /असोज २० डडेल्धुरा | शुक्रवार सम्म नयाँ नोटको वितरण गर्ने भनिए पनि डडेल्धुरा जिल्लामा नयाँ नोटको अभाव भएको छ । डडेल्धुरामा नयाँ नोट वितरण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय वाणिज्य बैंकले मंगलबार सम्म वितरण गरेको भए पनि बुधबार देखी नयाँ नोट सकिएको बताएको छ ।"/>
2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नयाँ नोट किन छैन डडेल्धुरामा

ललित बोहरा /असोज २० डडेल्धुरा | शुक्रवार सम्म नयाँ नोटको वितरण गर्ने भनिए पनि डडेल्धुरा जिल्लामा नयाँ नोटको अभाव भएको छ । डडेल्धुरामा नयाँ नोट वितरण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय वाणिज्य बैंकले मंगलबार सम्म वितरण गरेको भए पनि बुधबार देखी नयाँ नोट सकिएको बताएको छ । नेपाल राष्ट्र बैंकले ९० लाख  नयाँ नोट दिएको केही  दिन सम्म वितरण गरे पछि बुधबार देखि सकिएको वाणिज्य बैंक डडेल्धुराका प्रवन्धक तुल वहादुर सुनारले बताएका छन् । नेपाल राष्ट्र बैंकले माँग अनुसार नयाँ नोट नदिदा अभाव भएको प्रवन्धक सुनारले बताएका छन् । राष्ट्रिय वाणिज्य वैंक मात्रै नभई डडेल्धुरामा रहेका  अन्य निजि बैंकहरुमा समेत नयाँ नोट पाईन छोडेको छ ।

राष्ट्रि वाणिज्य बैक डडेल्धुराले माँग अनुसारको नयाँ नोट नदिए पछि आफुहरु संग नयाँ नोट नभएको अन्य बैकहरुले जनाएका छन् । नयाँ नोट नपाए पछि नोट साट्न बैंक पुगेकाहरु रित्तो हात फिर्ता हुने गरेका छन् । शुक्रवार सम्म नयाँ नोट बाँड्ने भने पनि बुधबार नै नयाँ नोट पाउन छोडे पछि नयाँ नोट लिन आउनेहरु बैंक प्रति आक्रोशित बनेका छन् । नयाँ नोट नपाए पछि ग्रहाक पुरानै नोट लैजान वाध्य भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई