2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नेपाल प्रहरी ६१ औँ स्थापना दिवस

ललित बोहरा, /२० असोज  डडेल्धुरा | “कानुन भन्दा कोही छैन माथी आपत विपतमा प्रहरी मेरो साथी” भन्ने मूल नाराका  साथ नेपाल प्रहरी डडेल्धुराले आफनो ६१ औँ स्थापना दिवस १० दिन पहीले मनाएको छ । दशै तिहारमा बिदा रहेकाले नेपाल प्रहरीले देशभर आफनो दिवस बिहीबार मनाएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अयोजनामा आज मनाइएको दिवसमा प्रहरी महानिरिक्षक उपेन्द्र कान्तअर्यालले पठाउनु भएको सन्देश डडेल्धुरा प्रहरीका प्रमुख प्रेम बहादुर साहीले प्रस्तुत गरेका थिए । नागरीक प्रहरी दाजुभाई सुरक्षीत बनाउ समाजलाई भन्ने सोचाईका साथ अगाडी बढने प्रहरीले दिवसको पूर्व सन्ध्यामा आयोजना गरेका खेलकुलहरुको प्रथम ,दित्तीय र तृतीयलाई पुरस्कृत गरेको थियो । साथै दिवसमा अमर प्रहरीका घरपरिवारका सदस्यहरु र भूपु प्रहरी कर्मचारीहरुलाई दोसल्ला ओडाई सम्मान गरेको छ । दिवसको अवसरमा उत्कृष्ट काम गर्ने सात जना प्रहरीलाई नगद पुरस्कार प्रदान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई