2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मध्यपहाडि लोकमार्गमा पहिरो खस्दा, यातायात अवरुद्ध

कमल पौडेल | असोज २०, बागलुङ (खर्वाङ)| मध्य पहाडि लोकमार्गको हटिया खर्वाङ खण्डको रिघामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौं तथा बागलुङवाट छुटेका यात्रुवाहक ठूला तथा साना गाडिहरु विच वाटो मै अलपत्र परेका छन् । सडक खुलाउनको लागी सो खण्ड निर्माण कम्पनिलाई ताकेता गरिएको प्रशासनले जनाएको छ । निर्माण कम्पनिले भने दशैंको कारण स्काभेटर चालकको समस्याभएको जनाएको छ । 

यद्यपी शुक्रवार सम्म खुलाउने प्रयत्न जारी रहने प्रशासनले जनाएको छ। विचवाटोमा सडक अवरुद्ध हुँदा दशैं मान्न घर हिँडेकाहरु विचमै अलपत्र परेका हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई