करिब डेढ बर्षअघि रोमानिया पुगेका गिरिको भदौ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

करिब डेढ बर्षअघि रोमानिया पुगेका गिरिको भदौ "/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रोमानियामा अस्ताए तेह्रथुमका पर्शुराम गिरि

१९ कार्तिक २०८०, आईतवार १७:१७

कत्तिक १९, काठमाडौँ । रोमनिया रोजगारमा पुगेका तेह्रथुमका ३२ बर्षिय पर्शुराम गिरिको दुर्घटनामा परि निधन भएको छ । 


करिब डेढ बर्षअघि रोमानिया पुगेका गिरिको भदौ ३० गते बिहान सनिबार डिउटी गरिरहेको अवस्थामा बिपरित दिशाबाट आएको कारले ठक्कर दिएको थियो । घाइते अवस्थामा रहेका गिरिलाई तत्कालनै हस्पिटल लगिएको थियो । घाइते अवस्थामै डेढ महिनासम्म कोमामा रहेका गिरिको उपचारको क्रममा कात्तिक १३ गते सोमबार निधन भएको छ । पोलारिस एम होल्डिङ कोस्टान्टामा कार्यरत गिरि काठमाडौको बानेश्वरमा रहेको बिएम ओभरसिज मेनपावरबाट रोमानिया रोजगारमा गएका थिए । 

मृतक गिरिको आमा-बुबा, श्रीमती र ९ बर्षकि एक छोरी रहेका छन् । रोमानियामा नेपाली दुतावास नभएको कारण गिरीको शव नेपालसम्म पुर्याउन केहि समय लाग्ने बताइएको छ । कम्पनीले उक्त शवलाई सबै प्रक्रिया मिलाएर छिटो भन्दा छिटो नेपाल पठाउने तयारी गरिरहेको जानकारी पत्रकार रमेश बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार