८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अवरुद्ध मध्यपहाडि लोकमार्ग खुल्यो, यातायातका साधन गन्तव्यमा लाग्दै

२१ आश्विन २०७३, शुक्रबार ०८:२४

कमल पौडेल | असोज २१, बागलुङ (खर्वाङ) | मध्य पहाडि लोकमार्गको बागलुङ हटिया खर्वाङ खण्डको रिघामा विहिवार पहिरो खस्दा अवरुद्ध वनेको सडक शुक्रवार विहानै देखि स्काभेटरको प्रयोग गरि खुलेको छ। 

खर्वाङ प्रहरी चौकी का प्रहरी सहायक निरिक्षक गोविन्द शर्माका अनुसार सडक पूर्ण रुपमा संचालनमा आएको छ। विहान पौने १० वजे देखि सडक सुचारु भएको प्रहरीले जनाएको छ। सडक खुलेसंगै विहिवार देखि अलपत्र परेका काठमाडौं तथा बागलुङवाट छुटेका यात्रुवाहक ठूला तथा साना सवारी तथा मालवाहक गाडिहरु गन्तव्य तर्फ लागेका छन्। 

मध्यपहाडि लोक मार्ग अन्तरगतको बागलुङ बुर्तिवाङ खण्डमा सडक विस्तारको काम भैरहेको ले पहिरोका कारण समय समयमा सडक अवरुद्ध हुँदै आएको छ ।  






 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता