2026-07-24 08:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखराको पर्यटकीय क्षेत्र २४ सै घन्टा खुला राख्न उच्च अदालतको आदेश

कार्तिक २२, काठमाडौँ | उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेक साइडका होटलहरु बन्द गराउने कार्य नगर्न आदेश गरेको छ। 

उच्चले व्यवसाय हुने स्थानहरुले २४ सै घन्टा सेवा दिन पाउने भन्दै जवरजस्ती बन्द गराउने कार्य नगर्न नेपाल प्रहरीसहित अन्यको नाममा आदेश जारी गरेको हो। 

उच्चको यो आदेशपछि अब चौबिसै घण्टा खुला हुने छन्।  बुधबार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो।

व्यवसायीले व्यवसायमा अंकुश लगाउने गरी प्रहरीले  बन्द गराउँदै हिँडेको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले यस्तो आदेश दिएका हुन्।

देवीकुमारी बरालले दायर गरेको रिटमा उच्चले यस्तो आदेश गरेको हो। बरालले जिल्ला प्रशासन कार्यालयसमेतलाई  विपक्षी बनाएर रिट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक