२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अहिलेको समस्याको जड ‘नयाँ संविधानमा व्यवस्था गरिएको संघीयता’

२१ मंसिर २०७२, सोमबार ०३:४६

मंसिर २१, मकवानपुर
परराष्ट्रविध हिरण्यलाल श्रेष्ठले अहिले देशको उत्पन्न समस्याहरुको जड नयाँ संविधानमा
व्यवस्था गरिएको संघीयता भएको वताउनु भएको छ ।

राष्ट्रि«य
जनमोर्चा नेपाल मकवानपुरले गरेको राट्रियता र नाकावन्धी विषयक अत्तक्रिया कार्यक्रममा वोल्दै उहाले
संघीयता जनताको माग नभएको र दुई ठूला पार्टीहरु कांग्रेस र एमालेले पनि बाध्यात्मक रुपमा संघीयता
स्वीकार गरेको जिकिर गन’ भयो । कार्यक्रममा वोल्दै उहाले कुनै पनि प्रजातान्त्रिक व्यवस्थामा राज्य
पुनर्संरचना सम्वन्धि विषयवस्तुमा जनमतसंग्रहबाट निर्णय लिनु वाञ्छनीय हुने विचार राख्नु भएको थियो ।
संविधान जारी हुनुअघि गरिएको जनमत संकलनमा जनताले संघीयताको विरोधमा अभिमत प्रकट गरेको भन्दै उहाले
त्यलाइ ध्यान नदिनु ठुलो भुल भएको वताउनु भयो ।

अहिले भइरहको नाका वन्धीको वारेमा उहाले भारतले
अन्तर्रा्ष्ट्रिय ऐन कानूनहरु मिचेर नेपालमाथि नाकाबन्दी लगाएको विषयमा सरकारले संयुक्त राष्ट्रसंघ,
विश्व व्यापार संगठन, अन्तर्रा्ष्ट्रिय मजदुर संगठनजस्ता निकायहरुलाई सूचित गर्नु पर्ने मा जोड दिनु
भएको थियोे । “‘नेपालको समस्याको अवलोकन गर्न तिनीहरुका मिसनलाई नेपालमा निम्त्याउनुपर्छ र ती शक्ति
राष्ट्रहरुसित नाकाबन्दीविरुद्ध लविङ गर्नुपर्छ, जो राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्य बन्ने
भारतीय महत्वांकाक्षामा निर्णायक हुन्छन’’’् ।

भारतले बारम्बार
नेपालमा नाकाबन्दीको अस्त्र प्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपालले
चीनसित नयाँ र दूरगामी शान्ति तथा मैत्री सम्झौता गर्र्न पर्नेमा पनि उहाले जोड दिन’ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह