2026-08-23 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानका पूर्व क्रिकेटरले रोहित शर्माको टस गर्ने तरिकामाथि उठाए प्रश्न

मङ्सिर १, काठमाडौँ | बुधबार न्यूजिल्याण्डलाई हराएर फाइनलमा प्रवेश गरेको भारतीय टोलीको पाकिस्तानमा अझै चर्चा चलिरहेको छ । पाकिस्तानका पूर्व टेस्ट क्रिकेटर सिकन्दर बख्तले भारतीय टोलीका कप्तान रोहित शर्माको टस गर्ने शैलीमा शंका व्यक्त गरेका छन् ।

पाकिस्तानको जियो न्यूज च्यानलमा बोल्दै सिकन्दर बख्तले भने, ‘उनी (रोहित) सधैं सिक्का पर फ्याँक्छन् र प्रतिद्वन्द्वी टोलीका कप्तान कहिल्यै टसको नतिजा हेर्न जाँदैनन्।’ त्यसपछि च्यानलमा रोहित शर्माको टसका धेरै छोटो क्लिपहरू देखाइन्छ। 

यस विवादमा जवाफ दिँदै पूर्व पाकिस्तानी क्रिकेटर वासिम अक्रम, मोइन खान र शोएब मलिकले सिकन्दर बख्तको आशंकालाई पूर्ण रूपमा अस्वीकार गरे। ए स्पोर्ट्स च्यानलसँगको कुराकानीमा वासिम अकरमले भने, ‘सिक्का कहाँ खस्ने भन्ने निर्णय कसले गर्छ ? मलाई लाज लाग्छ। म यसबारे टिप्पणी गर्न पनि चाहन्न।’ शोएबले पनि यसबारे चर्चा गर्न पनि नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो