युद्ध रोक्नेबारे एक सम्झौतानजिक पुगेको बताइएको छ ।

स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... युद्ध रोक्नेबारे एक सम्झौतानजिक पुगेको बताइएको छ ।

स"/>

2026-06-29 10:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायल र हमासबीचको द्वन्द्व रोक्न सम्झौता हुँदै

एजेन्सी | इजरायल र हमास अमेरिकी मध्यस्थतामा युद्ध रोक्नेबारे एक सम्झौतानजिक पुगेको बताइएको छ ।

सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौँ महिला र बालबालिकाको रिहाइ गरिने बताइएको छ ।

आउँदा केही दिनमा लागु हुने अपेक्षा गरिएको यो सम्झौताले केही दिनका लागि गाजामा जारी युद्धलाई स्थायी रूपमा रोक्नेछ ।

६ पृष्ठको लिखित सर्तसहितको सम्झौतामा द्वन्द्वरत पक्षलाई कम्तीमा पाँच दिनको लागि युद्धकार्य रोक्नुपर्ने उल्लेख छ ।

पहिलो पटक ५० भन्दा बढी बन्धकको रिहाइ हुनुपर्ने र त्यसपछिका प्रत्येक २४ घण्टामा त्यसभन्दा कम बन्दक रिहाइ गरिनुपर्ने सम्झौतामा उल्लेख रहेको वासिंगटन पोस्टले स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

गाजामा बन्दी बनाइएका २३९ जनामध्ये कति जनालाई यो सम्झौताअन्तर्गत रिहा गरिनेछ भन्ने स्पष्ट छैन ।

यो सम्झौताअन्तर्गत गाजामा इजिप्ट हुँदै इन्धन र अन्य महत्वपूर्ण मानवीय सहायता बढ्ने अपेक्षा पनि गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी