2026-11-01 08:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप फाइनलमा पहिला ब्याटिङ गर्नु ठिक कि दोस्रोमा ? इतिहास यस्तो छ

मङ्सिर ३, अहमदावाद । भारतमा जारी १३ औँ एकदिवशीय विश्वकपको फाइनल केही बेरमा सुरु हुँदै छ ।

अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा सुरु हुने फाइनलमा अस्ट्रेलियाले टस जितेर पहिला बलिङ रोजेको छ ।

विश्वकप फाइनलको इतिहासमा ७ पटक पहिला ब्याटिङ गर्ने र ५ पटक लक्ष्य पछ्याउने टोलीले उपाधि जितेका छन् ।

५ पटकमध्ये ४ पटक घरेलु टोलीले जितेका थिए। सन् १९९६ मा श्रीलङ्का, सन् २०११ मा भारत, सन् २०१५ मा अस्ट्रेलिया र सन् २०१९ मा इङ्गल्यान्ड घरेलु टोली थिए जसले फाइनलमा लक्ष्य पछ्याएर उपाधि जितेका हुन् ।

जारी विश्वकपमा भारतले सुरुका ५ खेलमा लक्ष्य पछ्याएर जितेको थियो भने त्यसपछिका ५ खेलमा पहिला ब्याटिङ गरेको थियो ।

जारी विश्वकपमा पहिला ब्याटिङ गरेका कुनै पनि टोलीले भारतविरुद्ध २ सय ९० भन्दा बढी रन बनाउन सकेका छैनन् ।

अस्ट्रेलियाले सेमिफाइनलसहित पछिल्ला लगातार तीन खेल लक्ष्य पछ्याउने क्रममा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय