२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महेश बस्नेतको चेतावनी– हामी बल्खु जान नपरोस्

२०८०, ७ मंसिर बिहीबार ०७:३३

मङ्सिर ७, काठमाडौँ | नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रहरीले आफ्ना कार्यकर्तालाई सुरक्षा दिन नसके आफै बल्खु जाने चेतावनी दिएका छन् ।

बल्खुबाट आउँदै गरेका आफ्ना ५०० कार्यकर्तालाई दुर्गा प्रसाईंका कार्यकर्ताले अवरोध गरेको भन्दै उक्त चेतावनी दिएका हुन् ।


“हाम्रो लक्ष्य झडप गर्ने होइन । बल्खुमा ५०० युवा आउँदै गर्दा अवरोध भएको कुरा छ । प्रहरी प्रशासनलाई आग्रह गर्छु,” बस्नेतले भने, “अन्यथा, यहाँ भएका युवाहरू बल्खु जान नपरोस् ।”

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मलनिवास बस्न मन छ कि छैन ? छैन भने दुर्गा प्रसाईंको पछि लाग्न सुझाव दिए । साथै, उनले दुर्गा प्रसाईंजस्तो अपराधीको नाममा क्यूआर कोड प्रयोग नगर्ने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने