सन्तोषकुमार गुप्ता । असोज २२ दाङ । तीजको गीत छोटो जामाले सर्वाधिक चर्चा पाए संगै दङ्गाली सर्जक सुनिल बिसीले दशै तिहारको अवसरमा समुन्द्रको छाल बजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । असोज २२ दाङ । तीजको गीत छोटो जामाले सर्वाधिक चर्चा पाए संगै दङ्गाली सर्जक सुनिल बिसीले दशै तिहारको अवसरमा समुन्द्रको छाल बजा"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दङ्गाली सर्जक सुनिल विसीको दशै तिहारको नयाँ उपहार ‘समुन्द्रको छाल’ बजारमा

२२ आश्विन २०७३, शनिबार १८:५३

सन्तोषकुमार गुप्ता । असोज २२ दाङ । तीजको गीत छोटो जामाले सर्वाधिक चर्चा पाए संगै दङ्गाली सर्जक सुनिल बिसीले दशै तिहारको अवसरमा समुन्द्रको छाल बजारमा ल्याएका छन् । गीत संगितको क्षेत्रमा लामोसमयदेखि सघर्षरत विसिले यसपालिको दशै तिहारमा समुन्द्रको छाल गित बजारमा ल्याएका हुन् । नेपालि समाजमा ब्याप्त वेरोजगारको अवस्थालाई गितमाफर्त चित्रण गर्दै सर्जक विसिले चर्चित लोक गायक तिलक वलि र गायिका सलिना विसीको सुमधुर स्वरमा सजिएको गित बजारमा ल्याएका छन् । स्वदेशमा छोरा नभएको अभाव र विदेशमा छोरालाई घर परीवारको याद आएको परीकल्पनामा रहेर रचना गरीएको गितले दशै तिहारमा समुन्द्रको छाल सबैको मन मुटुमा बस्न सफल भएको छ । गितको म्युजिक भिडियो युटुवमा अपलोड गरेको दुइ दिनमै करीव १५ हजारले हेरी सकेका छन् ।

गामवेसी म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको गीतलय चर्चित गायक तिलक वलिले संगित संयोजन गरेका छन् । साथै गितको म्युजिक भिडियो दाङमा रहेको ए वान मुभि मेकर प्रालि घोराहीले निर्माण गरेको हो । म्युजिक भिडियोको दाङका अमृतमान वलिले निर्देशन गरेको गितका सर्जक विसिले जानकारी दिनु भएको छ । दाङका विभिन्न स्थानमा छायाङ्कन गरीएको गितको म्युजिक भिडियोमा पवित्रा, अमृत, अनिल र दिपाको सशक्त भुमिका रहेको छ । विसिले समुन्द्रको छाललाई माया गर्न र प्रतिक्रीया दिन स्रोता र दर्शकलाई अनुरोध गर्नु भएको छ । विसिले अवको केही महीनामा लोकदोहोरी एल्वम ल्याउने बताएका छन् ।

दाङ जिल्लाको घोराही नगरपालिकामा जन्मिएकी सलिनाको नृत्य विधामा अगाडि बढिरहेकी छन् । उनी यसअघि आयोजना गरिएको मध्यपश्चिमाञ्चल अभिनय प्रतिस्पर्धामा फस्ट रनर अप समेत भइसकेकी थिइन् । हालसम्म दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी सलिना नृत्य तथा अभिनय बिधामा सयौं स्टेजहरुमा प्रस्तुति दिइसकेकी छन् । दर्जनौ संघ संस्थाहरुमा संलग्न सलिना उत्पादन गरेका शिष्यहरु नृत्य तथा अभिनय बिधामा पारंगत मानिन्छिन् । सुमधुर स्वरकी धनी सलिना कुशल कोरियोग्राफर तथा डान्स डाइरेक्टर समेत हुन् । यस लगत्तै सलिनाको आधुनिक गीत समेत बजारमा ल्याउन तयारी गरिरहेकी सलिना नेपालमा एक आशालाग्दो नाम भएर उदय भएको गहतराजलाई नजिकबाट चिन्नेहरु बताउँछन् । म्युजिक भिडियो हेर्न यो (https://youtu.be/jaQljjORcFs) क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=jaQljjORcFs&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य