असोज २३, धादिङ | आज दशैंको आठौँदिन, देशको मध्य तथा पुर्बी भागका केहि स्थानमा बर्षा हुने सम्भावना छ भने पश्चिम भागमा पनि हल्का बर्षाको सम्भावना रहेको छ । 

धाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २३, धादिङ | आज दशैंको आठौँदिन, देशको मध्य तथा पुर्बी भागका केहि स्थानमा बर्षा हुने सम्भावना छ भने पश्चिम भागमा पनि हल्का बर्षाको सम्भावना रहेको छ । 

धाद"/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो रहन्छ- आज महाअष्टमीको दिन देशभरको मौषम

२०७३, २३ आश्विन आईतवार ००:३६

असोज २३, धादिङ | आज दशैंको आठौँदिन, देशको मध्य तथा पुर्बी भागका केहि स्थानमा बर्षा हुने सम्भावना छ भने पश्चिम भागमा पनि हल्का बर्षाको सम्भावना रहेको छ । 

धादिङमा भने आज बिहानैदेखि हल्का बर्षा भईरहेको छ । मौषम बिज्ञान बिभागका अनुसार आज दिपायलको तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म रहनेछ भने दिनभर मौषम सफा रहनेछ । त्यस्तै सुर्खेतको तापक्रम ३१ देखि ३३ डिग्री सिल्सियससम्म रहनेछ भने मौषम सफा रहनेछ । पश्चिमको पोखराको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहनेछ भने केहि स्थानमा हल्का बर्षा हुने सम्भावना छ । 

त्यसैगरि मध्य काठमाडौँको तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म रहनेछ भने हल्का बादलसहितको मौषम बदली हुनेछ । त्यस्तै पुर्बी क्षेत्रमा आज बिशेषत: बादल लाग्नेछ भने पानी पर्ने सम्भावाना ६०% रहेको मौषम बिज्ञान बिभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह