६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पश्चिमी सीमानाकाबाट युवतीहरुको उद्धार

२३ आश्विन २०७३, आईतवार ०७:२७

असोज २३, कञ्चनपुर | पश्चिमी सीमानाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुर शाखाले एक युवतीलाई उद्धार गरेको छ । 

शनिबार साँझ काठमाडौँबाट नयाँ दिल्लीका लागि हिँडेको बसमा जाँचका क्रममा नयाँदिल्ली हुँदै वैदेशिक रोजगारीका लागि किर्गिस्तान जान भनी हिँडेकी ललितपुरकी २५ वर्षीया एक युवतीलाई उद्धार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । 

“युवतीसँग वैदेशिक रोजगारमा जानका लागि चाहिने आवश्यक कागजपत्र नपाइएकाले जोखिममा पर्नसक्ने भन्दै उद्धार गरेका हौँ” उहाँले भन्नुभयो । 

उद्धार गरिएकी युवतीलाई सो संस्थाको आवधिक गृहमा राखिएको छ । युवतीसँगै आएका नरेन्द्र महत नाम गरेका युवक भने बसका सहचालकको सहयोगमा फरार भएको बताइएको छ । 

माइती नेपालले तीन महिनाको अवधिमै पश्चिमी सीमानाकाबाट १०२ जना महिलालाई उद्धार गरेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ?