विनोद डाँगि | असोज २३, लिबाङ (रोल्पा) | नेपालिहरुको महान पर्व दशै तथा तिहारको अवसर पारि रोल्पा कारागारबाट ६ जना कैदि रिहा भएका छन । 

कारागारमा रहदा राम्रो आच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विनोद डाँगि | असोज २३, लिबाङ (रोल्पा) | नेपालिहरुको महान पर्व दशै तथा तिहारको अवसर पारि रोल्पा कारागारबाट ६ जना कैदि रिहा भएका छन । 

कारागारमा रहदा राम्रो आच"/>

११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दशैको अवसरमा रोल्पा कारागारबाट ६ कैदि रिहा

२३ आश्विन २०७३, आईतवार ०७:३६

गोपाल चन्द | असोज २३, लिबाङ (रोल्पा) | नेपालिहरुको महान पर्व दशै तथा तिहारको अवसर पारि रोल्पा कारागारबाट ६ जना कैदि रिहा भएका छन । 

कारागारमा रहदा राम्रो आचरण देखाएको भन्दै उनिहरुलाई जिल्ला कारागार रोल्पाका सिफारिसमा सरकारले रिहा रिहा गरेको हो । रिहा हुनेमा डाँका चोरिका ५ जना छन भने सवारि ज्यान मुद्धाका १ जना रहेका छन । रिहा हुनेमा डाकाँ चोरि मुद्धाका डुबिडाँडाा २ रोल्पाका ज्ञान बहादुर बस्नेत र ओम प्रकास बस्नेत, जुगेडा ८ अर्घाखाचिका  दोर्ण बहादुर बिरकट्टा मगर, तिलपुगं ३ रामेछापका सन्जय भनिने दिपक राना, सौडियार  ७ दाङका लोक राज कवर, रहेका छन । 

यस्तै, सवारि ज्यान मुद्धाका घोराहि नगरपालिका वडा नंबर १ का मंगल चौधरि पनि रहेको जिल्ला कारागार रोल्पाका असइ कुल बहादुर रावतले जानकारि दिनुभएको छ । उनिहरुलाइ यसपटक सफाइ दिइएपनि अर्कोपटक पुन मुद्धा परे पटके केस लाग्ने र उत्त केसमा सजाय दोब्बर हुने रावतले जानकारि दिनुभयो ।  प्रत्यक बर्ष सरकारले विभिन्न राष्ट्रिय पर्वको अवसर पारेर कैदिबन्दिहरुलाई रिहा गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली