२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अत्याधिक चिसोका कारण मकवानपुर जिल्लाहरुको जनजिवन प्रभावित

२ पुष २०७२, बिहीबार ०३:१३

पुस २, मकवानपुर । दुई सातादेखी बढेको अत्याधिक चिसोका
कारण मकवानपुर जिल्लाहरुको जनजिवन प्रभावित बनेको छ ।

दुई
साताअघिबाट नै सुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको जनजिवन प्रभावित भएको छ भने केटाकेटी र
वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।

बाक्लो हुस्सु र चिसोका
कारण खास गरेर भुकम्प पिडित हरु तथा गरिव, दलित र विपन्नहरुको बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र
हाडजोर्नीका बिरामी निकै बढेका छन् ।

जिल्ला सदरमुकाम हेटौडा
देखि ग्रामीण भेगका स्वास्थ्य संस्थाहरुमा पनि अहिले बिरामीको चाप निकै बढेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ