२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सुरुङमा फसेका ४१ मजदुरलाई १७ दिनपछि जिवितै उद्धार

१३ मंसिर २०८०, बुधबार ०६:५६

एजेन्सी  | विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशीस्थित सिल्काराको निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरहरूलाई जिवितै उद्धार गरिएकाे छ । समाचार एजेन्सी एएनआईका अनुसार बुधबार उद्धार गरिएकाे हाे ।

उद्धारपछि सबै मजदुरलाई एम्बुलेन्समार्फत सिधै अस्पताल लगिएकाे जनाइएकाे छ । उनीहरूलाई त्यहाँ चिकित्सकको निगरानीमा राखिनेछ ।

मजदुरहरूकाे उद्धारमा उत्तराखण्ड राज्य सरकार, जिल्ला प्रशासन, भारतीय सेना, वायुसेना सहित धेरै संस्थाहरू, अधिकारी र कर्मचारीहरूले उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

दीपावलीको दिन सुरूङमा दुर्घटनामा भएको थियो । त्यतिबेला यी मजदुरहरू यो सुरुङमा काम गरिरहेका थिए।

उनीहरू करिब ७० मिटर भित्र थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट