2026-09-19 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका युवाहरुले गरे आफ्नो गाउँ आफै सफा बनाउ अभियान

रबिन्द्र यादव/ असोज २४, नवलपरासी । नवलपरासी जिल्लाको गुुठी सुर्यपुरा गाउँ विकास समितिका युवा तथा सशस्त्र बाडर्र आउट पोष्ट गुठी परसौनी को संयुक्त टोलीले गुठी सुर्यपुरा गाविसको वार्ड नम्बर ५ सुर्यपुरा टोललाई सरसफाइ गरेका छन । सरसफाइ कार्यक्रम नागरिक वडा मंचका अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको सरसफाइ अभियानमा भुतपुर्व गुठी सुर्यपुरा गाविस अध्यक्ष रामअवतार कोइरी, सुर्यभान कुशवाहा, प्रकाशचन्द्र पंडित, रबिन्द्र चौधरी, सुरेन्द्र चौधरी र सशस्त्र प्रहरी बल बिओपी गुठी परसौनी टोली, राजनिती दल प्रतिनिधि, बाल क्लब, नागरिक वडा मंच, विभिन्न संघ संस्था स्थानीयहरु लगायतका सहभागिता रहेको थियो ।

 हिन्दुहरुको महान पर्व दशैको उपलक्ष्यमा सरसफाइ गरिएको बताइएको छ साथै गुठी सुर्पुरा गाउँ विकास समितिलाई पुर्ण सरसफाइ घोषणा गर्न यस्तो अभियान ल्याइएको सरसफाइ अभियानमा सहभागी सुर्यभान कुशवाहाले जानकारी दिनु भएको छ । गुठी सुर्यपुरा गाविसका युवाहरुले आफ्नो गाउँ आफै सफा बनाउ अभियानमा लागेपछि चौतर्फी प्रशंसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो