प्रभात सुवेदी । असोज २५, बर्दिया ।

घटस्थापनाको दिनमा स्थापना गरिएका देवीका सयौँ मूर्तीहरु बाजागाजा, जयजयकार सहित हजारौँ महिला तथा पुरुष भक्तजनहरुको झाँकीसहित स्थानीय सरयू नदीमा विसर्जन गरिएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज २५, बर्दिया ।

घटस्थापनाको दिनमा स्थापना गरिएका देवीका सयौँ मूर्तीहरु बाजागाजा, जयजयकार सहित हजारौँ महिला तथा पुरुष भक्तजनहरुको झाँकीसहित स्थानीय सरयू नदीमा विसर्जन गरिएको छ ।

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यसरी गरियो देवीको विदाई (भिडियो सहित)

२५ आश्विन २०७३, मंगलवार १६:३५

प्रभात सुवेदी । असोज २५, बर्दिया ।

घटस्थापनाको दिनमा स्थापना गरिएका देवीका सयौँ मूर्तीहरु बाजागाजा, जयजयकार सहित हजारौँ महिला तथा पुरुष भक्तजनहरुको झाँकीसहित स्थानीय सरयू नदीमा विसर्जन गरिएको छ ।


जिल्लाका विभिन्न स्थानहरुमा देवीको मूर्ती स्थापना गरी नौ दिनसम्म विशेष पूजा अर्चना पश्तात आज दशौं दिनको दिन विसर्जन गरिने परम्परा रहेको छ । विशेष गरी मधेशी सम्प्रदायमा प्रचलित यो परम्परामा आजभोली पहाडी तथा थारु समुदायका भक्तजनहरुको पनि उल्लेख्य सहभागिता रहँदै आएको छ ।


आज अपरान्हदेखि राती अबेरसम्म हजारौँ भक्तजनहरुले ठाउँ ठाउँबाट देवीका मूर्तीहरु ट्याक्टरहरुमा ल्याएर विसर्जन गरेका हुन् । यी मूर्तीहरुको मूल्य आकार र सजावट हेरी सामान्यतया ५ हजार देखि ५० हजार रुपैँया सम्म पर्ने मूर्तीकार मुरली गोडिया बताउनुहुन्छ ।

 

अधिकांश मूर्तीहरु दशमीका दिनमा विसर्जन गरिएको छ भने केही मूर्ती तथा फूलपातीहरु पूर्णीमाको दिनमा मात्रै विसर्जन गरिने परम्परा रहेको छ । 

यस सम्बन्धी निकै रमाईलो र भिडियो हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता