८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

हराएकि महिला मृत अवस्थामा फेला

२८ आश्विन २०७३, शुक्रबार ०९:५८

विनोद डाँगी/ असोज २८, रोल्पा ।   जौले पोखरिमा आसोज १९ गते बाट हराएकि गौरि पुन आज घरदलेखि ५०० मिटर पुर्वमा मृत अवस्थामा फेला परेकि छिन ।  जौलेपोखरि ९ उमा निबासि अन्दाजि ६६ बर्षकि गौरि पुन यहि असोज १९ गते दिउसो १ बजे बाट घरमा कसैलाइ नसोधेर भएको र आज मृत अवस्थामा धना डाडा  जंगलमा गाउँलेले फेला पारेर प्रहरिलाई खबर गरेको जिल्ला प्रहरि कार्यालयका प्रहरि निरक्षेक केशव बस्नेतले जानकारि दिनुभएको छ । गौरिको मानसिक सन्तुलन ठिक नभएको र श्रिमानको पहिलेनै मृत्यु भएको थियो ।

 आफ्नो सन्तान कोहि नभएकोले अहिले उनि देवरको छोरि मनमति पुनको घरमा बस्दै आएकि थिइन । शबलाई देवरकि छोरि मनमति पुनको जिम्मा लगाइएको बस्नेतले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता