2026-09-08 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

एम्बुलेन्स खरिदका लागी १ लाख ८४ हजार संकलन

पुस, मकवानपुर ।  एम्बुलेन्स खरिद सहयोगार्थ पूर्वि मकवानपुरको छतिवनमा जारी
महायज्ञमा दोश्रो दिन आज १ लाख ८४ हजार ६ यस ४५ रुपैया संकलन भएको छ ।छतिवन २ हात्तिसुडेमा जारी श्रीमद
भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न क्षेत्रवाट सहयोग सहयोग गर्ने हरुको सङख्या वृद्धि भइरहेको क्लबका
अध्यक्ष बिजय लामाले जानकारी दिनुभयो ।

महायज्ञको तेश्रो दिन सप्ताहा मुलसमारोह संयोजक इन्द्र
कुमार घिमीरेले ६० हजार , कृष्ण प्रसाद घिमिरे ३० हजार १ सय ११ । राजन वोगडि हेटौडा ५ बाट २५ हजार १ यस
११, योग व. लामिछाने बाट १० हजार सहयोग प्राप्त भएको छ त्यस्तै जयराम सत्यालबाट ५ हजा्र १ यस २५ ,होस
नारायण राय यादवबाट ५ हजार ५ ,मनमाँया आचार्यवाट ६ हजार १ यस २५ तथा कृष्ण प्र घिमिरे ५ हजार २० रुपैया
सहयोग प्राप्त भएको आयोजक बुद्ध युवा क्लबले जनाएको छ ।

पण्डित दिनबन्धु पोखरेलद्वारा कथा वाचन
भइरहेको महायज्ञमा संकलित रकम वाट ग्रामिण भेगमा स्वास्थ्य सेवालाई थप सहज बनाउनको लागि एम्बुलेन्स
संचलन गरीने छ । विशुद्ध धर्म र सेवाको भावनाले संचालन भइरहेको महायज्ञमा यहयोग गरी सामाजिक कार्यमा
सहभागित हुन अध्यक्ष लामाले सबैलाई आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल