मङ्सिर २६, काठमाडौँ | एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले लगातार आफ्नो नवौँ विकेट गुमाएको छ ।
नेपालको नवौँ विकेटका रुपमा सुवाष भण्डारी १९ बलमा केवल दुई रन बनाउँदै आउट भएका हुन् । उनको विकेट भारतीय बलर राज लिम्बानीले लिए ।