रोशन पोखरेल | असोज २९, विराटनगर | बिराटनगरमा जारी रहेको बिकास निर्माण कार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विराटनगरका स्थानिय वासिन्दाले गुनासो गरेका छन । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल | असोज २९, विराटनगर | बिराटनगरमा जारी रहेको बिकास निर्माण कार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विराटनगरका स्थानिय वासिन्दाले गुनासो गरेका छन । 
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरको विकास योजना, बालुवामा पानी बराबर

२९ आश्विन २०७३, शनिबार ११:४३

रोशन पोखरेल | असोज २९, विराटनगर | बिराटनगरमा जारी रहेको बिकास निर्माण कार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विराटनगरका स्थानिय वासिन्दाले गुनासो गरेका छन । 

स्थानियले निमार्ण कार्य सम्पन्न गरेको १ वर्ष वित्न नपाउदै सडक भत्किनु भनेको कमिशनको लोभमा नगरपालिका सम्वध कर्मचारी र निमार्णको जिम्मा पाएको कालीका कन्ट्र्क्सन रहेको आरोप लगाएका छन । यस अघि असोज ६ गते बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा र्याली साथै बिराटनगर उपमहानगरपालिका अगाडि जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका थिए । जुनवेला नगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले नगरवासिको मागलाई गम्भिर रुपमा लिएको बताएका थिए । विराटनगरको भटट्चोकदेखी पानि टयाङ्कीसम्मको सडक बर्षौं वितिसक्दा पनि मर्मत सम्भारको अभावमा पानी जम्ने खाडलको रुपमा स्थापित भएको छ ।

अव्यवस्थित बिकास निर्माणले बिराटनगर शहर नै कुरुप भएको र सडकमा हिलोरधुलोले गर्दा हिड्न नसकिने अवस्था भएको भन्दै स्थानिय वासिन्दाले नगरपालिका लाई आफनो सुझाव लाई तल्काल सम्वोधन गर्न वारम्वार पहल गर्दा समेत आफनो गुनासो समाधान हुनुको साटो कर्मचारीले आफुहरुलाई झुटो आश्वासन दिनुको सटटा् कुनै काम नगरेको विराटनगर १ का स्थानिय राजेन्द्र श्रेष्ठले साझा सबाललाई वताए । असोज ६ गते बिद्यार्थीहरुले बिराटनगर उपमहानगरपालिकाका सहायक अधिकृत राजेन्द्र प्रधानलाई बिकास निर्माणकार्य चाडै व्यवस्थित रुपमा सम्पन्न गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर हाल सम्मपनि व्यावस्थित रुपमा सडक विकास नहुनुमा नगरपालिका को चरम लापवाही रहेको विराटनगर २ का सन्तोष यादवले बताउनुभयो । उचित रुपमा ढलको निकाश नहुदा वर्षातको समयमा नगरका अधिकाश स्थानका बासिन्दाहरु रातको समयमा छिमेकि शरणमा वस्न बाध्य रहेका छन । 

यतिमात्र नभएर बर्षौंदेखी विराटनगरको मुख्य सडकमार्ग कोशी राजमार्गमा नगरपालिकाले सडक डिभाइडर साथै विग्रिएको सडक मर्मत सम्भार नगर्दा विराटनगरको हरियालि शहरको बातावरणलाई खलल पुगेको स्थानिय बासिन्दाहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता