2026-09-08 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

छतिवनमा महायज्ञ सुरु

पुस, मकवानपुर । एम्बुलेन्स खरिदको
लागि पूर्वि मकवानपुरको छतिवन २ हात्तिसुडेमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । बुद्ध
यूवा क्लबको आयोजनामा भएको महायज्ञको उद्घाटन गर्दै क्ष्मकवानपुर क्षेत्र नं १ का सभासद इन्द्रबहादुर
बाँनीयालले सामजिक क्रियाकलापको लागि हने यस्ता प्रकारका धार्मिक क्रियालाकलामा सबैको सहयोग हुनुपर्ने
बताए ।

कार्यक्रममा बोल्दै उनले अब देश विकास निर्माणको काममा अघि बढने उल्लेख गरे । देशले विकास
चाहेको बताउँदै बाँनीयाले नागरिकहरु दशकौबाट विकास निर्माणलाई पर्खेर बसेको बताए । कार्यक्रममा उनले
एम्बुलेन्स खरिदको लागि १ दाख ५१ हजार १ सय रुपैँया सहयोग गर्ने उद्घोष समेत गरे ।

महायज्ञ आयोजक
मुल समारोह समितिका संयोजक को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका दामोदर खनाल, एमालेका
प्रेम डिमडुम, एमाओवादीका लोकनाथ गौतम, छतिवन गाविसका निवर्तमान अध्यक्ष शेरमान गोले, उपाध्यक्ष कृष्ण
चौलागाई, छतिवन क्रियाशिल राजनीतिक दल, सामजिक संघसस्थाका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो

शनिबार पहिलो दिन सभासद बाँनीयाले १ लाख ५१ हजार १ सय रुपैँया, प्रिन्स गौतमद्वारा १ हजार १
सय, प्रिन्सेस गौतमद्वारा १ हजार १ सय तथा अर्जुन कार्कीले १ हजार २ सय सहयोग गरेका छन् । यज्ञ सुरु
हुनुपूर्व शनिबारनै छतिवन ६ स्थित सिमात खोलाबाट ६ किलोमिटरसम्म हात्तिसुडेस्थित बकैया खोलासम्म कलश
यात्रा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल