रबिन्द्र यादव/ असोज २९ नवलपरासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ अौ जिल्ला परिषद तथा ९ अौ जिल्ला अधिवेशन गैडाकोट मा उद्घाटन सत्र सकिएको छ आजको अधिवेश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ असोज २९ नवलपरासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ अौ जिल्ला परिषद तथा ९ अौ जिल्ला अधिवेशन गैडाकोट मा उद्घाटन सत्र सकिएको छ आजको अधिवेश"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मानव अधिकार शान्ति समाज नवलपरासीको ९ अौ अधिवेशनले १५ सदस्यीय नया नेतृत्व छनौट गर्दै

२०७३, २९ आश्विन शनिबार १२:४१

रबिन्द्र यादव/ असोज २९ नवलपरासी । मानव अधिकार शान्ति समाज नवलपरासीको १६ अौ जिल्ला परिषद तथा ९ अौ जिल्ला अधिवेशन गैडाकोट मा उद्घाटन सत्र सकिएको छ आजको अधिवेशनले १५ सदस्यीय नया नेतृत्व छनौट गरिने बुझिएको छ । उद्घाटन कार्यक्रम मानव अधिकार शान्ति समाज नवलपरासीका सभापति कुलदिप प्रसाद आचार्य को अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस संसदीय दलका सदस्य बिक्रम खनाल रहनु भएको थियो । प्रमुख अतिथि खनालले लोकतन्त्रलाई मजबुत बनाउन मानव अधिकारको क्षेत्रलाई बलियो बनाउनु पर्ने बताउनु हुँदै मानव अधिकार बलियो भए मात्र राजनिती बलियो हुनेमा जोड दिनु भयो ।


विकासको मुहान फुकाउन मानव अधिकारको भुमिका महत्त्वपूर्ण हुने, मानव अधिकार विपरित हुने क्रियाकलाप लाई न्युनिकरण गर्न मानव अधिकारकर्मीको महत्वपुर्ण भुमिका हुने बताउनु भएको थियो । गैडाकोट मा भएको मानव अधिकार शान्ति समाजको ९ अौ अधिवेशन उद्घटन सत्रमा समाजका केन्द्रीय सभापति गंगाधर अधिकारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य धन प्रसाद सापकोटा, केन्द्रीय सदस्य श्याम सुन्दर पराजुली, राजेन्द्र पौडेल, समाजका चितवन सभापति काशीराम गिरी, मानव अधिकार शान्ति समाज नवलपरासीको उप सभापति माधव प्रसाद गौतम, नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव पुरुसोत्तम सुवेदी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटा, उद्योग वाणिज्य संघ गैडाकोट का सचिव छविलाल काफ्ले लगायतले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो । स्रोतले दिएको जानकारी अनुसार नया नेतृत्व छनौट सर्व सहमतिमा हुने बुझिएको छ । अहिले समाजको उद्घाटन सत्र सकिएर बन्द सत्र सुरु भएको अधिवेशनमा सहभागी एक जनाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ