२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जुवाको खालबाटै खलंगामा ९ जना जुवाडे पक्राउ

२९ आश्विन २०७३, शनिबार १५:२५

पंकज धामी | असोज २९, दार्चुला | शुक्रबार राती जुवाको खालबाटै दार्चुला सदरमुकाम खलंगामा ९ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

राती १० बजेतीर जुवा खेल्दै गर्दा दार्चुला बहुमुखी क्याम्पस नजिकैको एक पशलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सामान्य किमिको जुवा खेली रहेका उनीहरुले जाँडरक्सी खाएर होहल्ला गरिरहेको प्रहरी गस्तीले थाहा पाएपछि सबैलाई हिजो रातभर जिल्ला प्रहरी कार्यालयमा थुनिएको हो । विहान सम्झाई बुझाई गरि छाडेको प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

खलंगा बजारमा तिहार नलाग्दै जुवा चल्न थालेको यो भन्दा पहिले समाचार बाहिर आएको थियो । खलंगा बजारको बंगाबगड क्षेत्र, बीच बजार गरी ६÷७ ठाउँमा जुवाको आखाडा हुने गरेको गोप्य श्रोतबाट जानकारी आएको प्रहरीले बताएको छ । त्यसैगरी जिल्लाको दोश्रो ठूलो बजारकेन्द्र गोकुलेश्वरमा पनि जुवा चल्ने गरेको समाचार आएको छ । जिल्लाका विभिन्न ग्रामिण भेगहरुमा पनि तिहार अगावै जुवा चल्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान