असोज ३०, काठमाडौं । तराईका जिल्लाबातट राजधानी भित्रिने यात्रुवाहक बसहरु कडा निगरानीमा परेका छन् ।

दशैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरी काठमाड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३०, काठमाडौं । तराईका जिल्लाबातट राजधानी भित्रिने यात्रुवाहक बसहरु कडा निगरानीमा परेका छन् ।

दशैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरी काठमाड"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पटका ल्याए तिहारसम्मै हिरासतमा बास

३० आश्विन २०७३, आईतवार ०१:४८


असोज ३०, काठमाडौं । तराईका जिल्लाबातट राजधानी भित्रिने यात्रुवाहक बसहरु कडा निगरानीमा परेका छन् ।

दशैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरी काठमाडौं उपत्यकामा पटका तथा विस्फोटक पदार्थ भित्र्याउन लागेको सूचनालाई मध्यनजर गरी प्रहरीले उपत्यका भित्रिने यात्रुवाहक तथा निजी सवारीसाधनमाथि कडा निगरानी सुरु गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रमसिंह थापाले पठक फेला परे तिकारसम्मै हिरासतमा राखिने जानकारी दिएको छ ।

एसएसपी थापाका अनुसार पटका लिएर राजधानी भित्रिने जोसुकै भए पनि उनीहरुको तिहार प्रहरी हिरासतमै वित्नेछ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै