५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जब विजेताको टुंगो लगाउन ३४ पटक पेनाल्टी हानियो…

१० पुष २०८०, मंगलवार ११:२९

एजेन्सी | इजिप्टियन सुपर कप फुटबल प्रतियोगिताअन्तर्गत एक खेलमा विजेता टुंगो लगाउन ३४ पटक पेनाल्टी प्रहार गरिएको छ ।

इजिप्टियन सुपर कपअन्तर्गत मोडर्न फ्यूचर र पिरामिड्स १४१३ क्लबबीचको सेमिफाइनल विजेता टुंगो लगाउन ३४ पटक पेनाल्टी प्रहार गरिएको रोयटर्सले जनाएको छ ।

अबुधावीको मोहम्मद बिन जायद स्टेडियममा सोमबार भएको सेमिफाइनल खेलको निर्धारित समयमा दुवै टोली गोलरहित बराबरी खेलेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो ।

अन्तिममा मोडर्न फ्यूचरले पिरामिड्सलाई पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो ।

पिरामिड्सका डिफेन्डर ओसामा गलालले पेनाल्टीमा निर्णायकसँगै दुईपटक गोल गर्नबाट चुके ।

यसअघि सन् २००५ मा नामिबियन कपअन्तर्गत केके प्यालेस र सिभिक्सबीचको विजेता टुंगो लगाउन ४८ पटक पेनाल्टी प्रहार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी