असोज ३०, काठमाडौँ | नौमती पञ्चैबाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिरमा ‘दोस्रो राष्ट्रिय नौमती पञ्चेबाजा सांस्कृतिक महोत्सव–२०७३’ हुने भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३०, काठमाडौँ | नौमती पञ्चैबाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिरमा ‘दोस्रो राष्ट्रिय नौमती पञ्चेबाजा सांस्कृतिक महोत्सव–२०७३’ हुने भएको छ । "/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नौमती पञ्चैबाजा महोत्सव मङ्सिरमा

३० आश्विन २०७३, आईतवार ०६:२२

असोज ३०, काठमाडौँ | नौमती पञ्चैबाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिरमा ‘दोस्रो राष्ट्रिय नौमती पञ्चेबाजा सांस्कृतिक महोत्सव–२०७३’ हुने भएको छ । 

नेपाल नौमती पञ्चैबाजा प्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयुक्त आयोजनामा नाचघरमा हुने सो महोत्सव आगामी मङ्सिर १ र २ गते गर्ने तयारी भइरहेको प्रतिष्ठानका महासचिव डिबी नेपालीेले जानकारी दिनुभयो । 

सम्मेलनको पहिलो दिन उद्घाटनसँगै पाँचै विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी नौमती पञ्चैबाजाको सम्मेलन र दोस्रो दिन पञ्चैबाजाको इतिहास, संरक्षण र त्यसको आधुनिकीकरण लगायत पञ्चैबाजासम्बन्धी विभिन्न कार्यपत्रमाथि छलफल हुनेछ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल