विजय थापा | असोज ३०, डीसी | अमेरिकाको बाल्टिमोर शहरमा गत अक्टोबर १५ तारिखमा सम्पन्न ब्याटल अफ बाल्टिमोर नामक खुला विश्व प्रतियोगितामा डीसीका कराते  खेलाडी उज्ज्वल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | असोज ३०, डीसी | अमेरिकाको बाल्टिमोर शहरमा गत अक्टोबर १५ तारिखमा सम्पन्न ब्याटल अफ बाल्टिमोर नामक खुला विश्व प्रतियोगितामा डीसीका कराते  खेलाडी उज्ज्वल "/>
२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कराते खेलाडी ठकुरीलाई विश्व उपाधि पदक प्राप्त

२०७३, ३० आश्विन आईतवार १३:२६

विजय थापा | असोज ३०, डीसी | अमेरिकाको बाल्टिमोर शहरमा गत अक्टोबर १५ तारिखमा सम्पन्न ब्याटल अफ बाल्टिमोर नामक खुला विश्व प्रतियोगितामा डीसीका कराते  खेलाडी उज्ज्वल ठकुरीले तोड्ने प्रस्तुतिमा वर्ल्ड टाइटल बेल्ट नामक पदक प्राप्त गरेका छन् l 

उक्त प्रतिस्प्रद्धात्मक समारोहमा गिनिज विश्व पुस्तक को लागि प्रयासरत ठकुरीले अनौठो र कठिन प्रस्तुत गर्दै आयोजकलाई आश्चर्य बनाई दिएका छन् l 

भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान ठकुरीले वर्ल्ड टाइटल बेल्ट हात पार्नुको साथै गिनिज बुक अफ वर्ल्ड रेकर्डको लागि आयोजक  ग्रान्ड मास्टर "जोन बुर्दिच्की" ले हस्ताक्षर समेत गरि दिएका छन् l 

आयोजक  ग्रान्ड मास्टर "जोन बुर्दिच्की" खुसि हुँदै आफुले यस्तो तोड्ने कला कहिले प्रतिस्प्रद्धामा नदेखेको भन्दै खुसि साथ दस्तखत गर्न तैयार छु भन्दै हस्ताक्षर गरि दिएका थिए l 

सो खुला तोड्ने प्रतिस्प्रद्धा समुहमा उज्ज्वल ठकुरी द्वारा दात ले ४० पौण्ड , छातीमा  २० पौण्डको ज्याकेट लगाई खुट्टा फटाएर १ मिनट भित्र २४ वटा १ इन्चको काठको टायल फोड्न सफल भएका छन् l 

त्यस्को लगतै  ६५ पौण्ड दातले २० पौण्ड छातीमा राखेर ८५ पौण्ड बोकेर १ इन्चको दुइ वटा काठ तोडेका थिए l देशको नाम र झन्डाको लागि दात र घाँटी केहि हैन भन्दै आवस्यक परे ज्यान नै दिन सकिने ठकुरीले बताए l ठकुरीले हाल सम्म "डीसी ,मेरिल्याण्ड तथा भर्जिनियामा भएका खेलमा सहभागी भएका प्रतिस्प्रद्धामा धेरै स्वर्ण पदक जितेका छन् l 

ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् l  ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्दै नेपाली झन्डा फहराउने नेपाली मुलका खेलाडी भएका छन् l 

ब्याटल अफ बाल्टिमोर विश्व खुला प्रतियोगिता को ३४ औ बार्षिक उत्सब हो भने प्रतिस्प्रद्धामा जम्मा २ सय ३२ वटा पदक द्वारा बिजयी खेलाडिलाई सम्मान गरिने छ l  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो