2026-10-23 10:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रक्तदान कार्यक्रम सम्पन्न

पुष २८, हेटौडा । लायन्स क्लव अफ हेटौडा भुटन देवि, लायन्स क्लव अफ हेटौडा
पाथिभरा र लायन्स क्लवअफ हेटौडा ग्रिन सिटिको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ
।

donation1

जनवरी १३
अर्थात भोलि परेको लायन्सको जन्मदाता माल्भिन जोन्सको जन्मजयन्तिको अवसरमा संचालन भइरहको सप्ताहाब्यापी
कार्यक्रम अन्तर्गत तेश्रो दिन आज रक्तदान कार्यक्रम संचालन गरीएको लायन्स क्लव अ्फ हेटौडा भुटनदेकि
अध्यक्ष अंकिता सुमार्गिले जानकारी दिनु भयो ।

मकवानपुर तथा
अन्य जिल्लामा भएको रगतको मागलाइ पनि मध्यनजर गर्दै आयोजना गरीएको कार्यक्रममा ३० जनाले रक्तदान गर्न
पाएका छन् ।

ब्लड ब्यङक हेटौडाले माग अुनसारको ब्लड ब्याग
उपलब्ध नगराएका कारण केहि इच्छुक हरुले पनि रक्तदान गर्न नपाएको वताइएको छ ।रक्तदान कार्यक्रम हेटौडा
व्द्ध चोकमा विहान ८ बजे देखि ११ बजे सम्म संचालन भएको थियो । सामाजिक कार्य गर्दै मनाइएको लायन्सको
सप्ताहाब्यापी कार्यक्रमको समापन भने जनवरी १६ अर्थात माघ २ गते हुने छ ।

donation

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने